दफा ४९
एकीकृत विद्युतीय प्रणालीको बिकास गर्ने
यस ऐन बमोजिमको सिफारिसपत्र, अनुमतिपत्र वा स्वीकृति प्रदान गर्न तथा खाद्य पदार्थको नियमन, व्यवस्थापन तथा सहजीकरण गर्नको लागि मन्त्रालयले एकीकृत विद्युतीय प्रणालीको विकास गर्न सक्नेछ।